काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नवराज सिलवालले पार्टी फुटाउन सक्रिय भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत सांस्द सिलवालले नेकपालाई एकजुट हुन नदिन यत्रतत्रबाट भरमग्दुर प्रयास भइरहेको बताएका छन् ।
‘बाह्य शक्तिहरू कतै नेकपा नफुट्ने ठाऊंमा त पुग्दैन भनेर चिन्तित रहेको र नेकपालाई एकजुट हुन नदिन यत्रतत्रबाट भरमग्दुर प्रयासहरू भइरहेका छन । मेरो विश्वास छ, हिजोका कमजेरीहरूलाई सुधारेर अघि बढ्न सक्ने सम्भावनाको अन्त भै सकेको छै’, उनले भनेका छन् ।




प्रतिक्रिया