काठमाण्डु – गृह मन्त्रालयले ५२ जना सहसचिव र उपसचिवको सरुवा र पदस्थापन गरेको छ ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ५२ जना कर्मचारीकाे सरुवा गरेका हुन् ।
ओखलढुंगा, सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेखलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।




प्रतिक्रिया