भायानेटले ल्यायो भयंकर अफर

भायानेटले ल्यायो भयंकर अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भयंकर अफर ल्याएको छ ।

भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र रु. ८०० मा २० एमबिपिएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना मात्र रु. ८०० मा निरन्तर मनोरञ्जन पाउन सक्नेछन् ।