ओली समूहको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला स्थगित

ओली समूहको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा ओली समूहको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला स्थगित भएको छ ।

गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको भेलाको तयारी नपुगेको भन्दै कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठक १७ गतेलाई सारिएको छ । भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।