प्रधानसेनापतिले लगाए कोरोनाविरुद्धको खोप

प्रधानसेनापतिले लगाए कोरोनाविरुद्धको खोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

सोमबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानसेनापति थापाले कोरोनाविरुद्धको खोप लगाएको नेपाली सेनाले जनाएको छ ।