प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा देखिए

प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा देखिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव एउटै मञ्चमा देखिएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र महासचिव विप्लव एउटै मञ्चमा देखिएका हुन् ।

बिहीबार सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर तथा त्यसपछि आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली र महासचिव विप्लव राष्ट्रिय सभागृह पुगेका छन् ।