यो सहमतिका पछाडि हाम्रो महान आकांक्षा छः महासचिव विप्लव

यो सहमतिका पछाडि हाम्रो महान आकांक्षा छः महासचिव विप्लव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले तीन बुँदे सहमतिका पछाडि आफ्ना महान आकांक्षा रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभामा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले आफुहरुको सुन्दर नेपाल बनाउने आकाँक्षा रहेको बताएका हुन् ।

‘यो सहमतिका पछाडि हाम्रो महान आकांक्षा छ । नेपाललाई सुन्दर नेपाल बनाउने आकाँक्षा छ । जनताको समृद्धिको आकांक्षा पूरा गर्नुछ’, उनले भने ।