भारतले कच्चा पदार्थ नदिएपछि सेनाको इमल्सन प्लान्ट बन्द

भारतले कच्चा पदार्थ नदिएपछि सेनाको इमल्सन प्लान्ट बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ- भारतले गोलीगठ्ठा तथा विस्फोट पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनको मकवानपुस्थित सुनाचरी ईमल्सन प्लान्ट बनद भएको छ ।

कच्चापदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उधोग मन्त्रालयको संयुक्त लगानीा सञ्चालिन प्लान्ट घरायसी बनेको हो ।

काठमाडौं तराइ दु्रतमार्थ निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ मागअनुसार नदिएको स्रोतको भनाई रहेकाे खबर आजको कारोवार दैनिकमा  छ ।