काठमाण्डु – माअोवादी केन्द्रका चार जना नेता नेकपा एमालेको स्थायी कमिटी सदस्यमा मनोनित भएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र प्रभु शाह नेकपा एमालेको स्थायी कमिटीको सदस्य मनोनित भएका हुन् ।




प्रतिक्रिया