फेरि संसद विघटन हुँदैछ ? यसो भन्छन् प्रधानमन्त्री ओली ?

फेरि संसद विघटन हुँदैछ ? यसो भन्छन् प्रधानमन्त्री ओली ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पुनः संसद विघटन गर्ने बताएका छन् ।

आइतबार साँझ प्राइम टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री अ‍ोलीले एमाले बाहेकका पार्टीले सरकार बनाउन नसकेपछि संविधानअनुसार संसद् विघटन हुने बताएका छन् ।

ओली भने, ‘म फेरि त्यस्तो गल्ती दोहो¥याउँदिनँ, एमालेबाहेकको सरकार बन्न सकेन भने, कसैले मत पु¥याउन सकेन भने त संविधानअनुसार नै संसद् विघटन हुन्छ ।’