सर्वोच्चको न्यायाधीसमा सिफारिस भएका चुडाल र सुवेदीविरुद्ध उजुरी आह्वान

सर्वोच्चको न्यायाधीसमा सिफारिस भएका चुडाल र सुवेदीविरुद्ध उजुरी आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनावाई प्रक्रिया सुरु भएको छ ।

फागनु २८ मा बसेको न्याय परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले उनीहरुविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको हो ।

आज बसेको संसदीय समितिको बैठकले दुवैजनाविरुद्ध १० दिनभित्र उजुरी दर्ता गराउन आह्वान गरेको छ ।