काभ्रेको सीसाखानीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयाे

काभ्रेको सीसाखानीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काभ्रेमा भूकम्प गएको छ ।

बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रेको सीसाखानीलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाण्डुमा पनि महशुस गरिएको छ ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ म्याग्नेच्यूडको भूकम्पपछि पराकम्पन जाने क्रम जारी छ ।