नेकपाका नेताहरुले बालुवाटारमा लिए समुहिक सपथ

नेकपाका नेताहरुले बालुवाटारमा लिए समुहिक सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ- एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् ।

एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराए पछि केन्द्रीय सदस्यहरुले सबैले अध्यक्षसमक्ष सामुहिक सपथ लिएका हुन् ।

नयॉ दलको बालुवाटारमा बसेको बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय गरेको छ ।