काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा सडकको एकै पटक शुभारम्भ गरेका छन् । उनले १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक सडकका दरले सडक शुभारम्भ गरेका हुन् ।
बालुवाटारबाट शनिबार बिहान प्रधानमन्त्री अोलीले १ सय ६५ वटा सडकको डिजिटल रुपमा स्विच थिचेर शुभारम्भ गरेका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले चैत १ गते स्थानीय तहका केन्द्रसँग जोड्ने २ सय १० वटा सडकको शुभारम्भ गरेका थिए ।




प्रतिक्रिया