काठमाण्डु – प्रतिनिधिसभाको आजको बैठकमा दुई जना मन्त्रीले बोल्ने भएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट सुरु भएको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक महत्वका विषयमा वक्तव्य दिने भएका हुन् ।
मन्त्रीहरुको वक्तव्यपछि सांसदहरुले प्रश्नोत्तर गर्ने कार्यसूची तय भएको छ ।




प्रतिक्रिया