काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोपोन्मुख जाती बोटेको घरमा खाना खाएका छन् ।
विकास निर्माणलगायतका विषयमा निरीक्षण गर्न र मतदातासँग भेट गर्न चितवन पुगेका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका वडा नं २२ बोटे टोलका लोपोन्मुख बोटे जातीको घरमा खाना खाएको अखिल क्रान्तिकारीका नेता गोपाल कृष्ण न्यौपानले जानकारी दिए ।
अध्यक्ष प्रचण्डसहित भरतपुरकी मेयर रेनु दाहाल लगायतले लोपोन्मुख बोटे जातीको घरमा खाना खाएका थिए ।





प्रतिक्रिया