काठमाण्डु – काठमाण्डुको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणको प्रयास सुरु भएको छ । आगलागी नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी हाल्न सुरु गरिएको छ ।
आइतबार बिहान ११ बजेबाट बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट सुरु भएको आगलागी नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भइरहेको छ ।
शिवपुरी जंगलमा लागेको अागो निभाउँदै एक हेलिकप्टर!! pic.twitter.com/H0vldYpxz4
— प्रद्युम्न? (@Pradyumna7) April 11, 2021




प्रतिक्रिया