नयाँ वर्षमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

नयाँ वर्षमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

उनले पछिल्लो समय देशमा भइरहेको घटनाक्रमका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।