काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । ४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना र पीसीआर विधिबाट ५८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यसमध्ये उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको छ ।




प्रतिक्रिया