कर्णाली प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

कर्णाली प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशसभाको बैठक सुरु भएको छ । आजको बैठकमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदैछन् ।

बैठकमा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता कुमारी नेपालीले बोलिसकेकी छन् भने नेकपा एमालेका प्रमुख सचेतक यमलाल कँडेल बोलिरहेका छन् ।

कर्णालीमा एमालेबाट १९, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।