प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए

प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ९ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइको छ ।

मन्त्रीहरु सवै बैठकमा सहभागी हुन बालुवाटार पुगिसकेका छन् । माओवादी केन्द्रको स्थायी समिति बैठकले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिदैंछ । त्यसका साथै आजै प्रधानमन्त्री ओलीले नेकपा एमालेको केन्द्रिय समितिको बैठक समेत बोलाएका छन् ।  आजको मन्त्रिपरिषदको बैठकको ऐजेण्डाबारे भने केही खुलाइएको छैन ।