नेताहरुको व्यवस्ताका कारण माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेताहरुको व्यवस्ताका कारण माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रले बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएको हो । अर्को बैठक मंगलबार १ बजेका लागि बोलाइएको छ ।

माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालकाअनुसार नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको जानकारी दिए ।

आज बस्ने भनिएको बैठकमा सरकारलाई दिइएको समर्थन फिर्ताबारे निर्णय लिने कार्यसूची तय भएको थियो ।