माधव नेपालले आफू निकट सांसदलाई बोलाए

माधव नेपालले आफू निकट सांसदलाई बोलाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू निकट सांसदहरुलाई बोलाएका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको मेरियट होटलमा भएको बार्ताबारे नेता नेपालले सांसदहरुको बैठक बोलाएका हुन् ।

उनले बिहीबार बिहान सांसदहरुलाई सहाना प्रधान स्मृती प्रतिष्ठानमा आफू निकट सांदहरुसँग छलफल गरेर साझा धारणा बनाउने स्रोतले जानकारी दियो ।

उनले बुधबार साँझ मेरियट होटलमा प्रधानमन्त्री ओलीसँग भएको भेटवार्ताको विषय ब्रिफिङ गर्नेछन् ।