शेरबहादुर तामाङलाई एमाले कार्यालय सचिवको जिम्मेवारी

शेरबहादुर तामाङलाई एमाले कार्यालय सचिवको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले शेरबहादुर तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।

शुक्रबार बसेको एमालेको बैठकले सांसद तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको हो । तामाङ यसअघि माधव नेपाल समूहमा सक्रिय थिए ।