काठमाण्डु उपत्यकामा लकडाउन गर्ने तयारी, तीन जिल्लाका सिडिओको बैठक बस्दै

काठमाण्डु उपत्यकामा लकडाउन गर्ने तयारी, तीन जिल्लाका सिडिओको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

कोरोना भाइरसको संक्रमण उच्च रहेको काठमाण्डु, भक्तपुर र ललितपुरमा लकडाउन गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले तीन जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय नाघेकाले लकडाउन हुनसक्ने बताए ।

सिडिओ कार्यालय काठमाण्डुमा बस्ने बैठकले उपत्यकामा कोरोना संक्रमणदर उच्च रहेकाले केही दिन लकडाउने गर्ने सम्भावना रहेको छ ।