काठमाण्डु – सप्तरीमा ८ वटा निजी विद्यालयका सञ्चालकसहित ११ जना शिक्षक पक्राउ परेका छन् । सरकारको निर्देशन अवज्ञा गर्दै विद्यालय सञ्चालन गर्ने १९ जना शिक्षक पक्राउ परेका हुन् ।
सरकारले सदरमुकामका निजी तथा सामुदायिक स्कुलहरू बन्द गर्ने निर्णय अवज्ञा गर्ने ८ जना विद्यालय सञ्चालक र ११ जना शिक्षकलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।




प्रतिक्रिया