मंगलबारबाट त्रिविका सबै परीक्षा स्थगित (सूचनासहित)

मंगलबारबाट त्रिविका सबै परीक्षा स्थगित (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले मंगलबार सञ्चालन हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

त्रिविले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारी बढ्दै गएकाले सम्भावित जोखिम गर्नका लागि परीक्षा स्थगित गरेको जानकारी दिएको छ ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठकले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।