उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि

उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उर्जा ,जलस्रोत तथा सिचाई मन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ ।