एमालेद्वारा पिसिआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभा अवरुद्ध

एमालेद्वारा पिसिआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभा अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ । पिसिआर परीक्षणको माग गर्दै नेकपा एमालेका सांसदहरुले प्रदेशसभा अवरुद्ध पारेका हुन् ।

एमाले सांसदहरुले पिसिआर परीक्षण गर्न माग गर्दै उठेर विरोध जनाएका थिए । सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।