काठमाण्डु – सुनसरीमा वैशाख २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
बिहीबार बसेको प्रमुख जिल्ला अधिकारीसहितको बैठकले सुनसरीमा वैशाख १७ गते रातको १२ बजेदेखी बैशाख २४ सम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको सुनसरीका सिडिओ उमेश कुमार ढकालले जानकारी दिए ।
निषेधाज्ञामा अत्यावश्यक बाहेक हिडँडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।





प्रतिक्रिया