काठमाण्डु – खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या नदेखीएको बताइएको छ ।




प्रतिक्रिया