काठमाण्डु – नेकपा एमालेले भगवती चौधरीलाई नै सुनसरीको ईञ्चार्ज बनाएको छ ।
पार्टीले जगदिश कोशियारीलाई एमालेको जिल्ला इञ्चार्ज बनाउने निर्णय गरेपछि उनले गत साता बसेको बालुवाटारको बैठक नै बहिस्कार गरेकी थिइन् ।
नेतृ चौधरीले पार्टीमा आफ्नो योगदान रहेको भन्दै ईञ्चार्ज पाउनुपर्ने माग गरेकी थिइन् । सोहीअनुसार उनलाई सुनसरीको ईञ्चार्ज बनाइएको हो ।





प्रतिक्रिया