मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका हुन् । उनको राजीनामा संविधानको धारा १७९ (१) (क) बमोजिम राजीनामा स्वीकृत भएको हो ।

प्रदेश प्रमुख यादवले संविधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न आग्रह गरेका छन् ।