एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलायो

एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आकस्मिक बैठक बोलाइएको हो । बैठक केहीबेरमा सुरु हुने बताइएको छ ।

बैठकमा पछिल्लो समय उत्पन्न भएको राजनीतिक घटनाक्रम, कोरोना संक्रमणलगायतका विषयमा हुने बताइएको छ ।