शंकर पोखरेलको बहुमत गुम्यो, विमला वली माओवादी केन्द्रमा प्रवेश

शंकर पोखरेलको बहुमत गुम्यो, विमला वली माओवादी केन्द्रमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुमेको छ ।

नेकपा एमालेकी प्रदेशसभा सदस्य विमला वली माओवादी केन्द्रमा प्रवेश गरेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुमेको हो ।

सांसद वली उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित भएकी थिईन ।

प्रदेशसभामा बहुमत रहेको उनको पक्षमा ४० जना सांसद मात्र भएका छन् । सरकार निर्माण गर्न वा टिकाउनका लागि ४१ जना सांसदको आवश्यकता पर्दछ ।