काठमाण्डु – सरकारले वैशाख मसान्तसम्म सबै अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्नका लागि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
उनकाअनुसार वैशाख २२ गतेदेखी ३१ गतेसम्म ब्राजिल र अफ्रिका मात्र हैन सबै मुलुकबाट हुने अन्र्तराष्ट्रिय उडान बन्द गरिएको छ ।




प्रतिक्रिया