प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

आजको बैठक कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुने बताइएको छ । आइतबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो ।