२८ सहसचिवको सरुवा र पदस्थापना, को कहाँ? हेर्नुस् सूची

२८ सहसचिवको सरुवा र पदस्थापना, को कहाँ? हेर्नुस् सूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले २८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङका अनुसार १६ जना सहसचिवको काज सरुवा र उपसचिवबाट सहसचिवमा बढुवा भएका १२ जनाको पदस्थापना गरिएको हो।

हेर्नुहोस् सूची