संवैधानिक परिषद्को बैठक सुरु, सभापति देउवा र सभामुख सापकोटा अनुपस्थित

संवैधानिक परिषद्को बैठक सुरु, सभापति देउवा र सभामुख सापकोटा अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

आइतबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा संवैधानिक परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालगायत उपस्थित छन् ।

आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नी प्रसाद सापकोटा अनुपस्थित छन् । आजको बैठकले विभिन्न संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गर्ने स्रोतले जानकारी दियो ।