काठमाण्डु – नेपाल आयुर्वेद विद्यार्थी समाजले आयुर्वेद चिकित्सकहरुसँग निःशुल्क स्वास्थ्य परामर्श लिन चाहनेका लागि चिकित्सकहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।
कोरोना महामारी फैलिएको र आयुर्वेदप्रति नागरिकको चासो बढेकाले चिकित्सकहरुसंग परामर्श लिन सहज बनाउन नम्बर सार्बजनिक गरिएको हो ।
यस्तै समाजले संचालन गरेको वेबसाइट http://covid19.namss.org.np/ मा गएर पनि जानकारी लिन सकिने बताइएको छ ।
आयुर्वेद चिकित्सकहरूसंग निःशुल्क स्वास्थ्य परामर्श
चिकित्सकको नाम सम्पर्क नम्बर
डा. बंश दीप खरेल ९८५१०६०९३४
डा. पुनेश्वर केशरी ९८४४०५७१७०
डा. शंकर प्रसाद पौडेल ९८५११४०१३२
डा. शोभा राम सुवेदी ९८४१३६५३७०
डा. बुद्धि प्रसाद पौडेल ९८५१०९३६५५
डा. विनय कुमार ९८५५०६४११
डा. इश्वर ज्ञवाली ९८४१०३६६०९
डा. प्रशान्त कुमार सिंह ९८०८९१५७५९
डा. अशोक कुमार महतो ९८४१९११३१
डा. अशिम बैद्य ९८४१४९५५३६
डा. शारदा खनाल ९८४५५४८३४५
डा. मुक्तराज लामिछाने ९४९०३८५१
डा. प्रवीण कुमार यादव ९८४९६७९२३०
डा. नितेश कान्दु ९४९१९३४७
डा. दिपक भुषाल ९८५६०१००५२
डा. राम प्रबोध चौधरी ९४२८३८११
डा. आलोक कुमार पाण्डे ९८५७८२४७२५
डा. निरज योगी ९८४९०००४५३
डा. विवेक गुप्ता ९४३१५३७३
डा. पंकज कुमार साह ९८४३०६०५६३
डा. अमृत भण्डारी ९४११८५७६
डा. देवी कुमार गौतम ९५२६५२३४
डा. सुवर्ण पौडेल ९५५०२४४७
डा. उपेन्द्र यादव ९८४५०९७६८९
डा. ऋषि केशव भूसाल ९८५६०४०२२२
डा.सुनिल मण्डल ९८०८३५५८५०
डा. कृष्ण प्रसाद ज्ञवाली ९८६४४९८४६६
डा. सुजित कर्ण ९४९०१७१८
डा. हेमन्त शाही ९४८२३२२०
डा. सन्तोष सिंह थापा ९८४९६२३३३४
डा. सागर न्यौपाने ९४७३२७७५
डा. रमेश कुमार चौधरी ९०७४४८६७
डा. धनविर बुढा ९५५०१३०९
डा. धिरेन्द्र महतो ९८५११२०१२१
डा. नरेन्द्र लामिछाने ९८५७८३४८६२
डा. सुरज पन्त ९८४५८५८९५०
डा. खुम बहादुर डाँगी ९८४३२१४२५२
डा. विश्वजित झा ९८४४११६७०६
डा. बिबश बास्तोला ९८५६०२१५६२
डा. देवेन्द्र कुमार यादव ९८४४१०९२३५
डा. खिम प्रसाद भुसाल ९८४७८७८६४०
डा. प्रतिमा पौडेल ९८६०५०९५८५
डा. वर्षा पौडेल ९८६३४६५०१४
डा. शिव प्रसाद सुवेदी ९८४२०८५४५६
डा. छबिन्द्र उपाध्याय ९६०८५८४०
डा. पवन यादव ९८०४८२५०४९
डा. अशोक कुमार यादव ९४५१८४०९




प्रतिक्रिया