काठमाण्डु – कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्नी प्रसाद सापकोटाले बोलाएको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।
बैठकमा सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकका विषयमा छलफल हुने बताइएको छ । भोली प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदैछन् ।




प्रतिक्रिया