काठमाण्डु – कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)ले अक्सिजन सिलिण्डरको सहजताका लागि टाक्स फोर्स गठन गरेको छ ।
सीसीएमसीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय टाक्स फोर्स गठन गरेका हुन् ।
अक्सिजन सिलिण्डर सहज रूपमा उपलब्ध गराउन सिसिएमसीले उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय टाक्स फोर्स गठन गरी काम सुरू गरेको उपप्रधानमन्त्री पोखरेलका प्रेससंयोजक गणेश पाण्डेले जानकारी दिए ।




प्रतिक्रिया