गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् ।

आइतबार मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका हुन् । गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सोमबार मतदान गर्ने कार्यसूची रहेको थियो ।