प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

आइतबार नेकपा एमाले संघीय संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् । सोमबार प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।