नेपाल समूहका सांसदहरुको संसद सचिवालयमा जमघट सुरु

नेपाल समूहका सांसदहरुको संसद सचिवालयमा जमघट सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई आफ्ना माग पूरा गर्न सोमबार बिहान ९ बजेसम्म दिएको समयसिमा घर्किएपछि नेपाल समूहका सांसदले राजीनामा दिने तयारी गरेका हुन् ।

अहिले नेपाल समूहका सांसदहरु संघीय संसद सचिवालयमा भेला भइरहेका छन् । नेता नेपालसहित भीम रावल, झपट रावललगायतका नेताहरु संसद सचिवालय पुगेका छन् ।