देउवा भेट्न महन्थ र राजेन्द्र महतो बुढानिलकण्ठ पुगे

देउवा भेट्न महन्थ र राजेन्द्र महतो बुढानिलकण्ठ पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीकाअध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

बिहीबार बिहान सवा ११ बजेबाट सभापति देउवा, अध्यक्ष ठाकुर र नेता महतोबीच छलफल जारी रहेको स्रोतले जानकारी दियो । अध्यक्ष ठाकुर र महतो समूहले कांग्रेस नेतृत्वको सरकारमा नजाने आडान लिइरहेका बेला उनीहरु देउवा भेट्न पुगेका हुन् ।