काठमाण्डु – माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।
गठबन्धनबीच नयाँ सरकार गठनका विषयमा छलफल चलिरहँदा माओवादी केन्द्रले आकस्मिक स्थायी कमिटीको बैठक बोलाएको हो । बैठक केहीबेरमा सुरु हुने बताइएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन् ।




प्रतिक्रिया