काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा मात्र ८ हजार ९ सय ६० जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ५०५५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ ।
त्यस्तै काठमाण्डु उपत्यकामा ३ हजार ५ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाण्डुमा २७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।




प्रतिक्रिया