काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नयाँ मन्त्रिमण्डलमा पुरानै मन्त्रीहरु दोहोरिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
प्रधानमन्त्रीले सबै मन्त्री तथा राज्यमन्त्रीलाई पहिला सम्हालेकै मन्त्रालयको जिम्मेवारी दिएका छन् । जस अनुसार स्वास्थ्यमन्त्रिमा हृदयेश त्रिपाठी र राज्यमन्त्रीमा नवराज रावत पुन: दोहोरिएका छन् ।




प्रतिक्रिया