राजेन्द्र महतो संसदीय दलको नेता चयन, पत्र संसद सचिवालयमा दर्ता

राजेन्द्र महतो संसदीय दलको नेता चयन, पत्र संसद सचिवालयमा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेतामा निर्वाचित गरेको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।

नेता महतोलाई मंगलबार अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्र संसद सचिवालयमा दर्ता भएको हो ।